‘चन्द्रमा’मा मलिका महत
वि.सं.२०७९ पुस १५ शुक्रवार ०३:०७
1.67K
shares

काठमाडौँ । आर्टमाण्डुको प्रस्तुति रहेको चन्द्रमा बोलको गित सार्वजनिक भएको छ । गितको भिडियो आर्टमाण्डु युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सुस्मा सिग्देलको शब्द रहेको गितमा सुसान्त गौतमले संगित भरेका छन् । त्यस्तै, गितमा एसडी योगि र रेश्मा पुनले स्वर दिएका छन् ।
गितको भिडियोमा सविन कार्की बिस्ट, मलिका महत र सनया लिम्बुले अभिनय गरेका छन् । भिडियोलाई नविन चौहानले निर्देशन गरेका छन् ।
वि.सं.२०७९ पुस १५ शुक्रवार ०३:०७
1.67K
shares





