मेलिनाको ‘ए हजुर’ सार्वजनिक (भिडियो)
वि.सं.२०७९ पुस १६ शनिवार १२:२७
1.79K
shares

काठमाडौँ । गायिका मेलिना राईको नयाँ गीत ‘ए हजुर’ सार्वजनिक भएको छ । रोनिश एण्ड ड्याड नामक युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।
सन्देश लामाको शब्द रहेको गीतमा सङ्गित सत्यनारायण लामाको रहेको छ । भिडियोलाई ‘टापु प्रोडक्सन एण्ड मिडिया हाउस’ ले निर्माण गरेको छ भने यसको निर्देशन शिशिर अर्यालले गरेका छन , जसका प्रस्तुत कर्ता सन्देश लामा हुन ।
आकृति लम्साल र सागर ढकालको अभिनय रहेको भिडियोमा समर्पण रेग्मिको छायांकन , अर्जुन खड्का सम्पादक , उत्सब पौडेलको सह–निर्देशन , बेदनाथ धमलाको ब्यबस्थापन , राकेश राजपालको मेकप , निराजन घिमिरेको ड्रेस डिजाइन रहेको छ ।
वि.सं.२०७९ पुस १६ शनिवार १२:२७
1.79K
shares





