रोनाल्डो अल नसरमा अनुबन्धित

231 shares

काठमाडौँ । पोर्चुगलका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन् । क्लबले सामाजिक संजालमार्फत रोनाल्डो अनुबन्धित भएको जनाएको हो ।

रोनाल्डो किर्तिमानि मूल्यमा साढे २ वर्षका लागि क्लबमा अनुबन्धित भएका हुन् । रोनाल्डोलाई नसरले वार्षिक १ सय ७५ मिलियन पाउन्ड मूल्यमा भित्र्याएको हो ।

231 shares