शाहरुखका छोरा आर्यन र नोरा फतेही प्रेममा

1.65K shares

काठमाडौँ । बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान फेरी एकपटक चर्चामा आएका छन् । यसपटक उनि अभिनेत्री नोरा फतेहीसँगको सम्बन्धका कारण चर्चामा आएका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरमा उनिहरुका फ्यानले दुबैसँग फोटो खिचाएका छन् । फरक–फरक तस्बिरमा एकमा आर्यन र अर्कोमा नोरा देखिएकी छिन् । तस्बिरमा भएको ठाउँ एकै भएपछि आर्यन र नोरा डेट गरिरहेको समाचार बाहिरिएको हो ।

1.65K shares