‘म तिम्रै डल्ले हो’ गीत सार्वजनिक

1.34K shares

काठमाडौँ । म तिम्रै डल्ले हो गीत सार्वजनिक भएको छ । गायक लक्ष्मण श्री को उक्त गीतमा उनलाई मिलन नेवारले साथ दिएकी छन् ।

एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलले संगीत भरेका छन्। गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका छन् । भिडिओमा सरोजसँगै आश्मा विश्वकर्माले ठुम्का लगायका छन् ।

1.34K shares