‘रेलिमाई : कस्सो गरम खै तिम्रै हुनलाई’ सार्वजनिक
वि.सं.२०८० जेठ ५ शुक्रवार ०१:४५
1.34K
shares

काठमाडौँ । ‘रेलिमाई : कस्सो गरम खै तिम्रै हुनलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपानेले ठुम्का लगाएका छन् । भिडियोलाई क्षेत्रीलेनै निर्देशन गरेका हुन ।
वि.सं.२०८० जेठ ५ शुक्रवार ०१:४५
1.34K
shares





