पल र पविको ‘थाहै भएन’ सार्वजनिक

1.41K shares

काठमाडौँ । अभिनेता पल शाह र मिस पविले काम गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार ‘थाहै भएन’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

टिका बम्जनको शब्द संगीत रहेको गीतमा हिमाल सागर र अनु चौधरीले स्वर दिएका छन् । भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

1.41K shares