ब्राउनसुगर सहित दुई युवा पक्राउ
वि.सं.२०८० साउन २७ शनिवार ०३:३४
2.18K
shares

काठमाडौ,एक सय बिस मिलिग्राम ब्राउनसुगरसहित कैलाली जिल्लाको तेघरीमा दुई जना युवा पक्राउ परेका छन।स्रोतले गोदावरी नगरपालिका वडा नम्बर दुइ तेघरीको महरा टोलबाट सोही ठाँउका तेईस वर्षीय उत्तम महराते उन्न्नाइस वर्षका ध्रुव भट्टलाई शुक्रवार साँझ पक्राउ गरेको बताइएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको टोलीले ब्राउनसुगरसहित दुबैजना युवालाई पक्राउ गरेको स्रोतले जनायको छ।
वि.सं.२०८० साउन २७ शनिवार ०३:३४
2.18K
shares





