‘रावायण’मा शिल्पा र कामेश्वर भित्रिय
वि.सं.२०८० साउन २७ शनिवार ०४:२३
3.45K
shares

काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र रावायणका लागि धमाधम कलाकार भित्र्याउने क्रम जारी छ । फिल्मको मुख्य भुमिकामा अनमोल केसी र नीति शाह अनुबन्धित भइसकेका छन् ।
फिल्ममा अभिनेत्री शिल्पा मास्के पनि अनुबन्धित भएकी छिन् । शुक्रबार फिल्मकी निर्मात्री सुप्रिया कटुवालले शिल्पा फिल्ममा अनुबन्धित भएको जनाएकी छन् । त्यस्तै, कलाकार कामेश्वर चौरासिया पनि फिल्ममा जोडिएका छन् ।
वि.सं.२०८० साउन २७ शनिवार ०४:२३
3.45K
shares








