पसुपती र बिनाको अभिनयमा ‘भैगो अब म नि रुन्न’ सार्बजनिक

5.93K shares

काठमाडौँ । पसुपती चौलागाईं र बिना राउतको अभिनयमा भैगो अब म नि रुन्न सार्बजनिक भएको छ । एएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

एलोन रेशमको शब्द रहेको गीतमा विशाल निरौलाको संगीत तथा स्वर रहेको छ । बिदेशमा रहेर पनि नेपाली गीत संगीत भनेपछि हुरुक्कै हुने पशुपति चौलागाईंको अभिनय रहेको गीतमा उनलाई बिनाले साथ दिएकी छन् ।

मुकेश हुमागाइको छायांकन रहेको छ भने गीतलाई बिनोद बमले सम्पादन र राहुल बराइलीले निर्देशन गरेका हुन ।

5.93K shares