रजनीकान्तको ‘जेलर’ले कति कमायो ?

2.53K shares

काठमाडौँ । दक्षिण भारतीय अभिनेता रजनीकान्तको नयाँ फिल्म ‘जेलर’ले बक्सअफिमा एकदमै सुखद् कमाई गरिरहेको छ । फिल्मले चार सय करोडभन्दा माथिको व्यापार गरिसकेको छ ।

गत बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले ४४ करोड भारु माथिको ओपनिङ गरेको थियो । फिल्मले भारतमा मात्रै दुई सय करोड माथिको कलेक्सन गरेको छ ।

2.53K shares