‘जुलेबी’ १६ वर्ष मुनिकाले हेर्न नपाउने

2.47K shares

काठमाडौँ । भदौ १ गतेदेखि प्रदर्शनमा आउन चलचित्र जुलेबीले एडल्ट प्रमाणपत्र पाएको छ । यो प्रमाणपत्रसँग अब फिल्म १६ वर्षमुनिकाले हेर्न पाउनेछैनन् ।

एन्थोलोजी जनरामा निर्माण भएको फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । फोरक्युब इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा रक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

2.47K shares