सलोनलाई छाडेन फ्लप फिल्मले
कलेक्सनको यो स्थितिले सलोनको आगामि फिल्म जय हो लाई पनि असर गर्ने देखिन्छ
वि.सं.२०८० भदौ ३ आइतवार ०७:१४
2.49K
shares

काठमाडौँ । अभिनेता सलोन बस्नेतले धेरै फिल्महरुमा काम गरिसके । तर पनि उनको एउटा सम्झिन लायक फिल्म छैन । न दर्शकले सम्झिन लायक फिल्म छ न त बक्स अफिसले नै ।
उनको यो श्रृंखलामा थप एउटा फिल्म थपिएको छ हिँड्दा हिँड्दै । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मको स्थिति एकदमै नाजुक छ । फिल्म हेर्न दर्शकको खडेरि नै छ ।
फिल्मले दुई दिनमा जम्मा ७४ हजार रुपैँया कलेक्सन गरेको छ । कलेक्सनको यो स्थितिले सलोनको आगामि फिल्म जय हो लाई पनि असर गर्ने देखिन्छ । यो फिल्ममा त उनि आकाश श्रेष्ठको साथमा छन् । तर, जय हो मा पहिलो पटक उनि मुख्य भुमिकामा देखिदैछन् ।
वि.सं.२०८० भदौ ३ आइतवार ०७:१४
2.49K
shares





