धनगढीमा करेन्ट लागेर १ व्यक्तिको मृत्यु

2.06K shares

काठमाडौ ,आफ्नै घरको शौचालयमा बिजुलीको तार जोड्ने क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर बार  सी गाउँका ४५ वर्षीय युवराज शाहीको शनिवार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाईते शाहीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पताल पुगाइएपछि डाक्टरले परीक्षण गर्दा मृत घोषणा गरिय

2.06K shares