नदिमा डुबेर एक जनाको मृत्यु
वि.सं.२०८० भदौ २० बुधवार ०४:०७
2.61K
shares

काठमाडौ,गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेका ७६ वर्षीय रणबहादुर पुनमगरको मंगलवार साँझ डुबेर मृत्यु भएको स्रोतले जनाएको छ।धनगढी उपमहानगरपालिका वड नम्बर १७ दिपनगरमा रहेको शिवगंगा नदीमा डुबेर मगरको मृत्यु भएको हो।
यस बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
वि.सं.२०८० भदौ २० बुधवार ०४:०७
2.61K
shares




