८४ मा अरु दललाई एक सिट पनि दिन्नौँ : रवि लामिछाने
वि.सं.२०८० कात्तिक ११ शनिवार १२:५५
2.84K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा अन्य पार्टीलाई एक सिट पनि जित्न नदिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आगामी निर्वाचनमा अन्य दललाई एक सिट पनि जित्न नदिने दावि गरे ।
भ्रष्टचार बढेको, सुशासन नदेखिएका, हत्यारालाई दिनदाहाडै आममाफि दिएको जस्ता विषय उठाउँदै उनले फेरी पनि पुरानै दललाई मत दिनु भनेको भ्रष्टचार र अनियमितता बढाउनु भएको बताए ।
वि.सं.२०८० कात्तिक ११ शनिवार १२:५५
2.84K
shares








