कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि (परीक्षा तालिकासहित)
वि.सं.२०८० फागुन ६ आइतवार ०५:०७
3.14K
shares

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वैशाख दोस्रो सातादेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।
वैशाख १४ गतेदेखि हुने परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।

वि.सं.२०८० फागुन ६ आइतवार ०५:०७
3.14K
shares





