एलिनालाई लिन जन्ती लिएर झापा पुगे विष्णु
वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:४१
8.48K
shares

काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटा भोलि विवाह बन्धनमा बाँधिदै छन् । केहि समयदेखि प्रेममा रहेका उनिहरु भोलि बन्धनमा बाँधिने भएका हुन् ।
बिहेका लागि बागलुङका विष्णु जन्ती लिएर आजै झापा पुगिसकेका छन् । एलिना र विष्णु मेहन्दी समारोहमा रमाइरहेको फोटो सार्वजनिक भएको छ ।
वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:४१
8.48K
shares





