‘सक्किगोनि’ टिमको ‘लाज शरणम्’ को प्रदर्शन मिति घोषणा

1.85K shares

काठमाडौँ । हास्य टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको चलचित्र ‘लाज शरणम्’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले फिल्मलाई यो वर्षको महा शिवरात्रिको अवसरमा फागुन १४ गते प्रदर्शनमा ल्याउने भएको छ ।

फिल्मको छायांकन चाँडै नै हुने जनाइएको छ । फिल्मको स्क्रिप्टको काम अन्तिम चरणमा रहेको छ ।

1.85K shares