रियल बेटिससँग गोलरहित बराबरि खेलेको रियल म्याड्रिड एट्लेटिको भन्दा २ अंकले पछाडि

378 shares

स्पेनिस ला लिगाको उपाधि जित्ने दौडमा रहेको रियल म्याड्रिडलाई धक्का लागेको छ । रियल शनिबार राति भएको खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको थियो ।

                                     

बराबरीपछि रियलले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गर्ने थियो । तर बराबरीपछि रियल शीर्ष स्थानको एट्लेटिकोभन्दा २ अंकले पछि छ।

यता तेस्रो स्थानको बार्सिलोनाको रियल भन्दा ३ अंक कम छ। तर उसले दुई खेल कम खेलेको छ।

378 shares