तापसीले खोलिन् आफ्नै प्रोडक्सन हाउस

वि.सं.२०७८ साउन १० आइतवार ०४:१४
973
shares

बलिउड अभिनेत्री तापसी पन्नुले आफ्नै प्रोडक्सन हाउस खोलेकी छिन्। करिब एक दशकभन्दा लामो समय फिल्म क्षेत्रमा काम गरिसकेकी उनले ‘आउटसाइडर्स फिल्म्स’ प्रोडक्सन हाउस सञ्चालनमा ल्याएकि हुन् ।
तापसीले कन्टेन्ट क्रियटर तथा निर्देशक प्रन्जल खान्धडियासँगको सहकार्यमा नयाँ प्रोडक्सन हाउस खोलेकी हुन्।

वि.सं.२०७८ साउन १० आइतवार ०४:१४
973
shares