नेप्सेमा सामान्य वृद्धि

336 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) नयाँ आर्थिक वर्षको दोस्रो दिनमा सामन्य सकरात्मक देखिएको छ । सोमबार नेप्से १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा पुगेको हो ।

बजारमा नेप्सेसहित फ्लट, सेन्सेटिभ, सेन्सेटिभ फ्लट सूचक सकरात्मक रहेका छन् । म्युचुअल फण्ड बाहेकका सबै सुचकहरु पनि सामान्य वृद्धि भएका छन् ।

१ अर्ब ३१ करोड रुपैँया बराबरको कारोबार भएको बजारमा बरुण हाइड्रो र इमर्जिङ नेपालको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

336 shares