भारत उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी !

294 shares

काठमाडौँ । काठमाडौँबाट भारतको मुम्बई उडान भर्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सुचना आएपछि प्रहरीले अनुसन्धान थालेको छ । बुधबार १ १० मा मुम्बई जान लागेको जहाजमा आतंकवादी रहेको खबर आएको हो ।

कैलाली प्रहरीले आतंकवादी रहेको खबर पठाएपछि सबै यात्रुलाई ओरालेर अनुसन्धान भइरहेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । जहाजमा १ सय ४१ जना यात्रु रहेका छन् ।

294 shares