‘प्रेमगीत ३’ को प्रचारमा गोविन्दाले सघाउने

476 shares

काठमाडौँ । पहिलो पटक भारतमा प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’ को प्रचारमा बलिउड अभिनेता गोविन्दाले सघाउने भएका छन् ।

फिल्मका अभिनेता प्रदीप खड्कासँगको भेटमा उनले सघाउने बताएका हुन् । आइतबार गोविन्दा र प्रदीपबिच भेटघाट भएको थियो ।

476 shares