नेपालको टी – ट्वान्टी वरीयता एक स्थान घट्यो

210 shares

काठमाडौँ । नेपालको टी – ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट वरीयता घटेको छ । आईसीसीले तयार गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

१४ औँ वरीयतामा रहेको नेपाल १५ औँ वरीयतामा झरेको छ । नयाँ वरीयतामा भारत पहिलो स्थानमा रहेको छ भने इंग्ल्याण्ड दोश्रो र पाकिस्तान तेश्रो स्थानमा रहेका छन् ।

210 shares