मोदीसँग सुस्मिता सेनको ब्रेकअप

371 shares

काठमाडौँ । बलिउड अभिनेत्री सुस्मिता सेनको ललित मोदीसँगको सम्बन्ध टुटेको छ । केहि समयअगाडि उनिहरुबिचको सम्बन्धको बारेमा सार्वजनिक भएको थियो । उक्त समाचारले ठुलै हंगामा मच्चाएको थियो ।

गत महिना मोदीले नै सुस्मितासँगको सम्बन्धको बारेमा खुलाएका थिए । तर, अहिले उनले आफ्नो सोसल मिडिया प्रोफाइलबाट सुस्मिताको नाम हटाइदिएका छन् ।

उनिहरुको सम्बन्ध टुट्नुको कारण सेनको पूर्व प्रेमि रोहमन शल रहेको जनाइएको छ । पछिल्लो समय शललाई सुस्मितासँग देखिएपछि सम्बन्धमा दरार आएको जनाइएको छ ।

371 shares