‘गुन्जन’को ट्रेलर सार्वजनिक

238 shares

काठमाडौँ । चलचित्र गुन्जनको ट्रेलर सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले ओएसआर डिजिटल मार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

अष्ट मान महर्जनको निर्देशनमा बनेको फिल्ममा सारा श्रीपाली, प्रितम राज सेन्चुरी, कबिर खड्का, सरोज खनाल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । प्रेम र वियोगको कथामा बनेको फिल्म पौष २९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

238 shares