‘अगस्त्य’ को छायांकन सुरु

1.44K shares

काठमाडौँ । चलचित्र ‘अगस्त्य : च्याप्टर वान” को छायांकन सुरु भएको छ । सोमबार भारतको गोरखपुर मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु भएको हो ।

फिल्मको छायांकन गोरखपुर, नवलपरासी, भैरहवा र काठमाडौँमा हुनेछ । ६० दिनको छायांकन सेड्युल राखिएको निर्देशक सौरभ चौधरीले बताए ।

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन र मलिका महतको प्रमुख भुमिका रहेको छ ।

1.44K shares