अचानक पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल

1.9K shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अचानक पत्रकार सम्मेलन गर्ने भएका छन् । शुक्रबार उनले व्यक्तिगत पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उनले नक्सालस्थित आरन्या बुटिकमा दिउँसो २ः३० बजेका लागि पत्रकारलाई बोलाएका छन् । तर, उनले के विषयमा पत्रकार सम्मेलन गर्न लागेका हुन्, त्यो भने जनाइएको छैन ।

1.9K shares