गैह्रीगाउँ हत्या प्रकरण : शंकास्पद एक जना पक्राउ
वि.सं.२०८० भदौ ३० शनिवार ०२:४०
2.51K
shares

काठमाडौँ । काठमाडौँको गैह्रीगाउँमा गए राति भएको हत्या प्रकरणमा संलग्न भाएको आशंकामा प्रहरीले एक नियन्त्रणमा लिएको छ । शुक्रबार राति दिव्य स मिलमा चार जनाको हत्या भएको थियो ।
सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
वि.सं.२०८० भदौ ३० शनिवार ०२:४०
2.51K
shares






