पत्रकार महेन्द्र पाण्डेको निधन
वि.सं.२०८० मंसिर २९ शुक्रवार ०५:०२
2.42K
shares
काठमाडौँ । पत्रकार महेन्द्रप्रसाद पाण्डेको निधन भएको छ । बिहीबार एक विवाह समारोहमा सहभागी भइरहँदा उनलाई गाह्रो भएको थियो ।
स्वास्थ्यमा असहजता देखिएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । ५३ वर्षे पाण्डेको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
वि.सं.२०८० मंसिर २९ शुक्रवार ०५:०२
2.42K
shares






