फिल्म खेल्दै केपि ओलि

6.81K shares

काठमाडौ । पुर्ब प्रधानमन्त्री केपि शर्मा ओलिले फिल्म खेल्ने भएका छन । ओलिली रमित ढुंगानाले निर्माण गर्न लागेको नमेटिने घाउमा विशेष भुमिका निर्वाह गर्न लागेका हुन ।

एसिड पिडितको कथामा निर्माण हुन लागेको फिल्ममा ओलिले प्रधानमन्त्रीको भुमिका निभाउने छन ।

6.81K shares