बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा

567 shares

काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शुक्रबार दिउँसो उनि काठमाडौँ आएकी हुन् । शनिबार ‘आरबी डायमण्ड ज्वेलर्स’को काठमाडौँमा हुने २७ औँ वार्षिकोत्सवका लागि उनि नेपाल आएकी हुन् ।

पहिलो पटक नेपाल आएकी ज्याकलिनले वार्षिकोत्सवमा हुने ज्वेलरी फेसन रनवेमा ‘शो–स्टपर’को रुपमा र्‍याम्पमा उत्रिने जनाइएको छ । यसअगाडि पनि विभिन्न कार्यक्रममा उनि नेपाल आउने जनाइए पनि आउन सकेकी थिइनन् ।

 

 

567 shares