अभिनेत्री पुजा शर्माको सफल शल्यक्रिया

1.2K shares

काठमाडौं । अभिनेत्री पूजा शर्मा अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । उनि मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । शल्यक्रिया सफल भएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् । साथै स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरुलाई धन्यवाद दिएकी छन् ।

1.2K shares