बिहे गर्न केटाको खोजिमा नोरा फतेही

812 shares

काठमाडौँ । बलिउड अभिनेत्री नोरा फतेही विवाहको तयारीमा देखिएकी छन् । उनले आफुले भनेजस्तो गुण भएको केटाको खोजिमा रहेको बताएकी हुन् ।

एक अन्तर्वाताको क्रममा उनले व्यक्तिगत जीवन र विवाहको बारेमा बताएकी हुन् । विवाहका लागि इमानदार र सुन्दर जीवनसाथी खोजिरहेको उनले बताएकी छन् । यस्तो गुण भएको केटा पाए विवाह गरेर घरजम बसाउन चाहेको उनले बताएकी हुन् ।

आफ्नो लागि पैसा महत्वपुर्ण कुरा नभएको तर पार्टनरको मन राम्रो हुन जरुरी रहेको उनले बताएकी हुन् ।

 

812 shares