‘पुष्पा २’ को दमदार टिजर आउट

714 shares

काठमाडौँ । २०२४ को बहुप्रतिक्षित फिल्म पुष्पा २ को टिजर रिलिज भएको छ । आज अल्लुअर्जुनको जन्मदिनको अवसरमा फिल्मको टिजर सार्वजनिक भएको हो ।

फिल्मको पहिलो पार्टले बक्सअफिसमा सुनामी नै ल्याएको थियो । दर्शकको अत्याधिक मायाका कारण दोस्रो पार्टको व्यग्र प्रतिक्षा गरिएको थियो । दोस्रो पार्टमा पुष्पाले रुल गर्नेछन् । टिजरबाटै इशारा गरिएको छ फिल्ममा धेरै भन्दा धेरै एक्सन र द्वन्द हुनेछ ।

सुकुमारको निर्देशनमा बनेको फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फवाद फासिल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्म आगामि १५ अगष्टबाट प्रदर्शनमा आउनेछ ।

 

714 shares