आमा बनिन् बलिउड अभिनेत्री यामी गौतम
वि.सं.२०८१ जेठ ७ सोमवार ०९:०१
1.83K
shares

काठमाडौँ । बलिउड अभिनेत्री यामी गौतम आमा बनेकी छन् । उनका श्रीमान आदित्य धरले आफ्नो सामाजिक सञ्जालमार्फत छोरा जन्मिएको जानकारी दिएका छन्।
उनीहरूले आफ्नो छोराको नाम वेदाविद राखेका छन्। यामी र आदित्यले ४ जुन २०२१ मा विवाह गरेका थिए।
वि.सं.२०८१ जेठ ७ सोमवार ०९:०१
1.83K
shares





