अभिताभ बच्चनले अलिबागमा किने करोडौको जग्गा

378 shares

काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चनले मुम्बईमा करोडौँको जग्गा किनेपछि फेरि चर्चामा आएका छन् । यसअगाडि पनि अयोध्यामा जग्गा किनेपछि उनको चर्चा भएको थियो ।

हाल उनले मुम्बई नजिकै अलिबागमा २० करोडको जग्गा किनेको भारतीय संचारमाध्ययमले जनाएका छन् । गत हप्ता उनले १० करोड भारु हालेर जग्गा किनेको जनाइएको छ ।

378 shares