रणवीर र आलियाले किने नयाँ कार

2.02K shares

काठमाडौँ । बलिउडको चर्चित जोडि रणवीर कपूर र आलिया भट्टले नयाँ कार किनेका छन्। उनिहरुले २ करोड ५० लाख भारुको लेक्सस एलएम कार किनेका हुन् ।

रणवीर र आलिया नयाँ कारमा घर गइरहेको भिडियो भाइरल भइरहेको छ । रणवीर कारका सौखिन देखिएका छन् । उनले हरेक वर्षजसो नयाँ कारहरु किनिरहेका हुन्छन् ।

रणवीरको पछिल्लो फिल्म ‘एनिमल’ ब्लकबस्टर भएको थियो । हाल उनि नितेश तिवारीको ‘रामायण’मा व्यस्त छन् । आलिया ‘जिगरा’ फिल्ममा देखिने भएकी छन् ।

2.02K shares