तनहुँ बस दुर्घटनामा ११ जना बेपत्ता, १४ जना अचेत

वि.सं.२०८१ भदौ ७ शुक्रवार ०६:५८
805
shares

काठमाडौँ । आज शुक्रबार बिहान तनहुँमा भएको बस दुर्घटनामा ११ जना बेपत्ता भएको खबर आएको छ । भारतीय नम्बर प्लेटको वस दुर्घटना हुँदा १४ जना अचेत फेला परेको प्रहरीले जनाएको छ ।
सडकबाट बस मर्स्याङ्दी नदीमा थियो । प्रहरीका अनुसार १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएका छन् ।

वि.सं.२०८१ भदौ ७ शुक्रवार ०६:५८
805
shares