‘बाहुबली ३’ निर्माणको तयारीमा राजामौली

वि.सं.२०८१ कात्तिक ४ आइतवार ११:२०
812
shares

काठमाडौँ । भारतकै सर्वाधिक सफल चलचित्र ‘बाहुबली’को तेश्रो श्रृंखला निर्माणको तयारी गरिएको छ । निर्देशक एसएस राजामौलीली फिल्मको तेश्रो पार्ट निर्माणको तयारी गरेका छन् ।
पहिलो र दोश्रो पार्टमा जस्तै तेश्रो पार्टमा पनि प्रभास मुख्य भूमिकामा रहने छन् । फिल्मको तेश्रो पार्ट निर्माणको खुलासा निर्माता ज्ञानवेल राजाले गरेका हुन् ।
बाहुबलीको पहिलो र दोश्रो पार्टले बक्सअफिसमा दमदार कलेक्सन गरेको थियो ।

वि.सं.२०८१ कात्तिक ४ आइतवार ११:२०
812
shares