प्रकाश भुजेललाई अदालतबाट ५ दिन म्याद थप
वि.सं.२०८१ कात्तिक २९ बिहीवार ११:४१
574
shares
काठमाडौँ । सामाजिक संजालमा झाँक्री भनेर भाइरल भएका प्रकाश भुजेललाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप भएको छ ।
बुधबार काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा उनले चलाएको ल्याण्ड क्रुजर जिपको ठक्करबाट एकजनाको मृत्यु भएको थियो । उनको ठक्करबाट मोटरसाइकल चालक नारायण नगरकोटीको मृत्यु भएको थियो ।
उनिविरुद्ध ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८१ कात्तिक २९ बिहीवार ११:४१
574
shares