मंगलबार सार्वजनिक बिदा
वि.सं.२०८१ मंसिर २३ आइतवार १३:१२
546
shares
काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ। आज एक सूचना जारी गर्दै मंगलबार सार्वजनिक विदा दिइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले सार्वजनिक बिदा दिइएको सूचना दिएका हुन् । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले मंगलबार सातगाउँले जात्रा परेकाले बिदा दिने निर्णय गरेको हो।
वि.सं.२०८१ मंसिर २३ आइतवार १३:१२
546
shares