दक्षिण भारतीय अभिनेता श्रीनिवास बेल्लमकोन्डा नेपालमा

1.9K shares

काठमाडौँ । दक्षिण भारतीय अभिनेता श्रीनिवास बेल्लमकोन्डा यतिबेला नेपालमा छन् । उनि फिल्म ‘टाइसन नाइडु’को छायांकनका लागि नेपाल आएका हुन् ।

फिल्मको काठमाडौंका विभिन्न स्थानमा यो फिल्मको छायांकन भइरहेको छ । फिल्ममा नेपाली कलाकार विजय लामा, छुल्ठिम गुरुङ र किरण श्रेष्ठको पनि मुख्य भूमिका रहने जनाइएको छ ।

सागर के चन्द्रको निर्देशनमा फिल्म बनिरहेको छ ।

1.9K shares