हलमा ‘जेरी अन टप’
वि.सं.२०८२ असोज ३१ शुक्रवार ०५:०८
1.43K
shares

काठमाडौँ । सुयोग गुरुङको निर्देशनमा बनेको चलचित्र जेरी अन टप प्रदर्शनमा आएको छ । फिल्म आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको हो ।
फिल्मले देशभरका हलमा करिब २०० भन्दा बढी शो पाएको छ । त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्ममा अनमोल केसी, केदार घिमिरे ‘माग्ने बुढा’, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी र उषा खड्गीको प्रमुख भूमिका छ ।
वि.सं.२०८२ असोज ३१ शुक्रवार ०५:०८
1.43K
shares












