नवीन पन्तको निर्देशनमा ‘बाकस’ बन्ने

1.3K shares

काठमाडौँ । नवीन पन्तको निर्देशनमा चलचित्र ‘बाकस’ बन्ने भएको छ । फिल्मलाई पिके इन्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा निर्माण गरिनेछ ।

फिल्मको छायांकन नेपाल र नेपाल बाहिर गरिने जनाइएको छ । फिल्ममा नेपाली परिवेशको कथा उठाइने जनाइएको छ । फिल्मको हाल स्क्रिप्टको काम भइरहेको छ ।

फिल्मका प्राविधिक र कलाकारहरूको बारेमा चाँडै नै जानकारी दिने निर्माण टिमले जनाएको छ ।

1.3K shares