प्रियंका बनिन मिस नेपाल- २०२२

2.19K shares

सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्।

उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले ‘टाटा टियागो मिस डिलाइट’ को उपाधि पनि जित्न सफल भएकी छन्।

‘द काडमाण्डू पोस्ट मिस इन्टेलेक्चुअल ‘, ‘डाबर अमला मिस ब्युटिफुल हेयर’ को उपाधि रोज कँडेल, ‘बर्जर मिस ग्ल्यामर’ को उपाधि सोफिया श्रेष्ठले जित्न सफल भएका छन्।

‘ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट’ को उपाधि सरिशा श्रेष्ठले जित्न सफल भएकी छन्

2.19K shares