जापान र स्पेन नकआउट चरणमा प्रवेश
वि.सं.२०७९ मंसिर १६ शुक्रवार ०३:०५
1.44K
shares

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा समुह ‘इ’ बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा स्पेनलाई हराउँदै जापान समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो ।
त्यस्तै, स्पेन १ जित, १ बराबरी र १ हारसँगै समुह उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो । सोही समुहको जर्मनी र कोस्टारिका समुहचरणबाटै आउट भएका छन् ।
वि.सं.२०७९ मंसिर १६ शुक्रवार ०३:०५
1.44K
shares





