नेपालले तेस्रो विकेट गुमायो
वि.सं.२०८० वैशाख १९ मंगलवार ०४:२४
1.29K
shares

काठमाडौँ । जारी एसीसी प्रिमियर कपमा नेपालले तेस्रो विकेट गुमाएको छ । ११८ रनको लक्ष्य पछ्याएको नेपालका कुशल भुर्तेललाई १.२ ओभरमा र आशिफ शेख ६.१ ओभरमा र आर. कुमार ७.६ ओभरमा आउट भएका छन् ।
वि.सं.२०८० वैशाख १९ मंगलवार ०४:२४
1.29K
shares





