‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक
वि.सं.२०८० जेठ ५ शुक्रवार ११:२८
1.6K
shares

काठमाडौँ । नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
कमेडी जनरामा निर्माण भएको चलचित्रले समसामयिक विषयबस्तुलाई उठान गरेको छ । जेठ २६ गतेदेखि प्रदर्शन हुने फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गरेका छन् ।
फिल्ममा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
वि.सं.२०८० जेठ ५ शुक्रवार ११:२८
1.6K
shares








